Tuesday, December 17, 2013

सपिङ अर्डर घरसम्म कसरी पुर्‍याउँछ ड्रोन विमानले? Video


हवाइजहाज भन्नासाथ तपाइँ के सम्झनुहुन्छ ? आकासमा यात्रु वा सामान बोकेर उड्ने पाइलट नियन्त्रित विमान अथवा युद्धका लागि सेनाले प्रयोग गर्ने फाइटर प्लेन? अमेरिकी अन्तर्राष्ट्रिय अनलाइन सपिङ कम्पनी अम्याजनले यी भन्दा फरक प्रयोजनका लागि विमानको विकास गरिरहेको छ। तपाइँलाई आश्चर्य लाग्ला तर यो योजना सफल भएमा अम्याजनबाट अनलाइन सपिङ गरेका सामग्री ३० मिनेटभित्र मानवरहित जहाजले घरमै ल्याइपुर्याउनेछ। विज्ञान कथा जस्तो लाग्ने यो कार्यलाई सफल पार्न अहिले अमेरिकी

Sunday, December 1, 2013

टेलिकमले निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने


काठमाडौ, मंसिर १५ -     नेपाल टेलिकमले राजधानीलगायत मुलुकका विभिन्न स्थानमा करिब तीन महिनाका लागि निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने भएको छ ।

    सामाजिक दायित्वअन्तर्गत टेलिकमले पहिलो चरणमा राजधानीका विभिन्न स्थानमा ‘हटस्पट’ जडान गरी पहिलो चरणमा तीन महिना निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो ।

    टेलिकमले त्यसखालको सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु गरिसकेको छ भने वीर अस्पताल,

Monday, November 25, 2013

अन्तर्राष्ट्रिय कल आउँदा एनसेलमा पुनः वोनस

१० मंसिर, काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा वोनस पाउने योजनालाई पुनः सुरु गरेको छ । कम्पनीले गत असार २८ गतेदेखि असोज १४ गतेसम्म वोनस योजना लागु गरेर स्थगित गरेको थियो । सो अवधिमा कम्पनीले २६ करोड ८० लाख रुपैयाँ बराबरको वोनस ग्राहकहरुलाई प्रदान गरेको जनाएको छ ।
‘कल आयो पैसा पायो’ नामक यो योजना मंसिर ११ गतेदेखि देशव्यापी रुपमा लागु हुने कम्पनीले जानकारी

अब बत्तिको पैसा पनि रिचार्ज कार्डबाटै...


Monday, November 18, 2013

फेसबुककाप्रोफाइलबाटै मानिसको प्रवृत्ति पनि चिन्न सकिन्छ।

फेसबुक, अमेरिकीको सामाजिक सञ्जालमा कति जोडिएका छन् भन्ने कुरा गर्न छाडेर को फेसबुकमा छैन भन्ने खोज्न थाले हुने भइसकेको छ। लोकप्रियताको शिखरमा रहेको यो सामाजिक सञ्जालमा अनेकन पेशा, व्यवसाय, भौगोलिक क्षेत्रका मानिस मात्र होइन अनेकन बानी, व्यवहार र सोच भएका मानिसहरु जोडिएका छन्। जसको व्यवहार, बानी साथै सोचसँगै उनीहरुका फेसबुक गतिविधि पनि फरक फरक छन्। तपाइँसँग फेसबुकमा जोडिएका अनेकन मित्रहरुको व्यवहार उनीहरुका स्टाटस अनि फोटोहरुबाट पनि तपाइँ अन्दाजा लगाउन सक्नुहुन्छ को मानिस कस्तो हो। फेसबुककाप्रोफाइलबाटै मानिसको प्रवृत्ति पनि चिन्न सकिन्छ
फेसबुक सामाजिक मञ्च हो भनेर यसका गतिविधीलाई अत्यन्त गम्भिरताका साथ लिने मानिसहरु पनि छन्। अनि

Thursday, November 14, 2013

नेपाल टेलिकमको सेवामा भोलिदेखि छुटैछुट

नेपाल टेलिकमले भोलिदेखि आगामी तीन महिनासम्म लागू हुने गरी प्रत्येक साताको अन्त्यमा गरिने टेलिफोन महसुलमा छुट दिने भएको छ। 
घरमा जडान गरिएको तारयुक्त …पिएसटिएन', ताररहित 'सिडिएमए' र मोबाइलबाट शुक्रबार राति १० बजेदेखि आइतबार बिहान ८ बजेसम्म कम्पनीको सञ्जालभित्र फोन गर्दा प्रतिचार मिनेटको महसुल रु एक कायम गरेको नेपाल टेलिकमले जनाएको छ। यसअघि उक्त अवधिमा फोन गर्दा ग्राहकले प्रति दुई मिनेट रु एक तिनुपर्थ्यो। 
टेलिकमले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार एक अञ्चलबाट अर्को अञ्चलमा गरिने र एकै अञ्चलमा हुने 'ट्रंकल'मा रु एकमा ९० सेकेन्ड कुरा गर्न पाइने छ। यसअघि एक मिनेटमा त्यस्तो सुविधा उपलब्ध गराइएको थियो।
त्यसैगरी मोबाइल र सिडिएमए पोस्टपेड मोबाइलबाट शनिबार बिहान छ बजेदेखि राति १० बजेसम्म फोन गर्दा प्रतिमिनेट ७५ पैसा कायम गरिएको छ। यसअघि उक्त सेवाको महसुल प्रतिमिनेट रु एक कायम गरिएको थियो। टेलिकमले मोबाइल र सिडिएमए प्रिपेडबाट गरिने फोनमा पनि प्रतिमिनेट ५० पैसा घटाएको छ।

हेर्नुहोस ककस्तो सेवामा कस्तो छूट

setopati.com

Saturday, November 9, 2013

एनसेल लिनेहरुका लागि मोबाइलमा सस्तो दरमा नै फेसबुक सेवा दिने

एनसेल लिनेहरुका लागि मोबाइलमा सस्तो दरमा नै फेसबुक सेवा दिने भएको छ। एप्लिकेसनमा आधारित इन्टरनेट प्याकेजका रुपमा एनसेलले फेसबुकका लागि मात्र सस्तो दरमा इन्टरनेट प्याकेजको घोषणा गरेको हो। यसखालको प्याकेज लिनेहरुले मोबाइलमा फेसबुक चलाउनका लागि मात्र छुट्टै इन्टरनेट प्याकेज खरिद गर्न सक्छन्। यसखालको फेसबुक चलाउने प्याकेज ५० पैसा प्रति एमबीको दरमा पाइने एनसेलले जनाएको छ।
यसखालको फेसबुक लक्षित डाटा प्याकेज योजना एनसेलले कार्तिक २१ देखी लागु गरेको छ। यसमा एनसेलका मोबाइल प्रयोगकर्ताले दैनिक, साप्ताहिक वा मासिक रुपमा फेसबुक प्याक लिन सक्ने एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालाले बताइन। कोइरालाका अनुसार दैनिक प्याक ९ रुपैंयामा १० एमबी प्याकेज पाइन्छ जुन २४ घण्टामा सकिसक्नुपर्छ। साप्ताहिक प्याकलाई भने ४९ रुपैंया पर्छ जसमा ७० एमबी डाटा उपलब्ध हुन्छ। १४९ रुपैंया तिर्नेहरुले ३०० एमबी डाटा एक महिनाका लागि प्रयोग गर्न सक्छन्। एनसेलको यी दरहरु कर बाहेकका हुन्।
फेसबुक चलाउनका लागि मात्र लिन सकिने फेसबुक प्याक लिए प्रतिएमबी ५० पैसा 

Friday, October 4, 2013

खुसिको खवर ....टेलिकमको दशैं-तिहारमा आकर्षक छुट अफर


१८ असोज, काठमाडौं । नेपाल टेलिकमले बडादशैं तथा शुभदिपावलीको अवसरमा ग्राहकहरुलाई आफ्ना सेवामा आकर्षक छुट उपलब्ध गराउने भएको छ । कम्पनीले विगतका दशैं-तिहारमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमा छुट उपलब्ध गराउन लागेको हो ।
कम्पनीले जिएसएम/सीडीएमए सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको विद्यमान महसुलमा ५० प्रतिशत छुट उपलब्ध NTCगराउने जनाएको छ । यो छुट असोज २४ गतेदेखि कार्तिक १ गतेसम्म र कार्तिक १६ गतदेखि २३

Thursday, October 3, 2013

अब चश्माले भाषा अनुवाद गर्छ

काठमाण्डु । खासगरी चश्मा आँखाको सुरक्षाको लागि प्रयोग हुन्छ । तर, चश्माको उपयोगिता अब त्यत्तिमा मात्रै सीमित रहेन । वैज्ञानिकहरुले शब्दहरुलाई अनुवाद गर्न सक्ने चश्माको विकास गरेका छन् ।
जापानको मोबाइल अपरेटर कम्पनि एनटीटी डोकोमोले यस्तो चश्मा बनाएको छ, जस्ले अपरिचित शब्दको सूची तयार पारेर त्यसलाई सजिलै अनुवाद गर्छ । यो चश्मा अरु साधारण चश्मा जस्तै लगाएर पनि हिँड्न मिल्छ ।
‘यो चश्मा पर्यटकहरुकालागि वरदान सावित हुने छ । विभिन्न देशको भ्रमण गर्नेहरुलाई किताब, रेष्टुरेन्टका मेनु तथा अन्य दस्तावेज तुरुन्त अध्ययन गर्न सकिन्छ,’ कम्पनिले भनेको छ । यो चश्मा लगाउनेहरुले आफ्नो भाषाअनुसार अपरिचित शब्दलाई अनुवाद गर्न सक्नेछन् । कम्पनिकाअनुसार यसलाई जापानको एक कन्जुमर इलेक्ट्रोनिक शो सीटेक–२०१३ मा प्रदर्शन गरिने छ ।
काठमाण्डैा टुडेबाट  साभार 

Saturday, September 28, 2013

काठमाडौँ उपत्यकामा एक्कासि मोबाइल सेवा अवरुद्ध !



काठमाण्डु, १२ असोज– काठमाडौं उपत्यकामा नेपाल टेलिकमको मोबाइल सेवा गएरातिदेखि अवरुद्ध भएको छ ।
टेलिकम अधिकारीहरुले प्राविधिक समस्याका कारण मोबाइल सेवा अवरुद्ध भएको बताएका छन् । तर कस्तो प्राविधिक समस्या आएको हो भन्ने केही खुलाइएको छैन ।
प्राविधिक समस्या समाधान गरी सेवा सुचारु गर्ने प्रयास जारी रहेको उनीहरुले बताएका छन् । एक्कासि टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
 copied....by  ....kathmandutoday.com

Friday, August 30, 2013

रामेछाप स्थायी घर भएका एक युवाले हेलिकोप्टर बनाए भक्तपुरको इथाचामा परीक्षण

भक्तपुर, भदौ १४ । रामेछाप स्थायी घर भएका एक युवाले हेलिकोप्टर बनाएर सार्बजनिक गरेका छन् । रामेछापको मेगपा घर भएका २७ वर्षीय बसन्त श्रेष्ठले बनाएको साढे २ मिटर लम्बाइको हेलिकप्टर आज बिधिबध पू्जा अर्चना गरि भक्तपुरको इथाचामा परीक्षण गरिएको छ ।

भक्तपुर ताथली ८ इथाचामा बस्दै आएका श्रेष्ठले बनाएको हेलिकोप्टर हेर्न स्थानीयको भिड लागेको थियो । परीक्षणका क्रममा हेलिकोप्टरको पखा केही समय घुम्ने अनि बन्द हुने भएको थियो । हेलिकप्टरमा मोटरसाइकलमा प्रयोग हुने दुईवटा इन्जिन लगायतका सामान प्रयोग गरि बनाइएको हेलिकोप्टरको नाम एभरेष्ट कोप्टर

Sunday, August 25, 2013

पाइल्स छ ? अव घरैमा हुन्छ उपचार



खानपानको अनुशासन कायम नराख्दा अहिले धेरै मानिस पाइल्स रोगले ग्रस्त भएका छन् । यसलाई नेपालीमा अल्काइ, हर्षा र हिन्दीमा बवासीर भनिन्छ भने अंगे्रजीमा पाइल्स तथा हेमराइइ्स भन्ने गरिन्छ । यो रोग वायु, पित्त र कफको तृपक्षीय दोषहरु कुपित भइ छाला, मासु र मेद धातु दूषित बनाइ मलद्धारमा मासुको गिर्खा उत्पन्न भइ हुने गर्छ । खासगरी गरिष्ट खानपान, अनियमित आहार, लामो समयको कब्जियत आदिको जटिल रुप हो पाइल्स ।
यसको एलोप्याथी, आयुर्वेदिक, होमियोप्याथी आदिमा विभिन्न उपचार पद्धति छ । खप्तडबाबाले केही घरेलु

Monday, August 19, 2013

टेलिकमले युवालाई सित्तैंमा थ्रीजी

एक करोड जीएसएम मोबाइल लाइनको विस्तारको योजना कार्यान्वयनसँगै टेलिकमले थ्रीजी सेवा निशुल्क दिने वितरणको रणनीति अगाडि सारेको छ। टेलिकमले थ्रीजी प्रिपेड सीम सबै तहका विद्यार्थीका लागि सित्तैमा उपलब्ध गराउने जनाएको हो। टेलिकमले यो योजनामा एकसय रुपैंयामा एकयस रुपैंया नै ब्यालेन्स रहेको सीम दिने हो। थ्रीजी सीम लिनका लागि युवा विद्यार्थीले आफ्नो विद्यार्थी परिचय पत्र र नागरिकताको फोटोकपि बुझाउनुपर्छ। आफनो नागरिकता नभएकाले बाबुआमाको नागरिकताबाट पनि मोबाइल लिन

Saturday, August 17, 2013

मंगल ग्रह जाने लाइनमा देखिए चार नेपाली पनि

लगिदिने मात्र हामीले हो, फर्काउन चाहिँ फर्काउँदैनौँ, वन वे टिकट मात्र हो भन्दाभन्दै मंगल ग्रहमा जाने पहिलो मानव बन्नका लागि आतुर विश्वभरका करिब एक लाख जनाको भिडमा चार जना नेपाली पनि रहेछन्। नेदरल्यान्ड्सको गैरनाफामुखी संस्था मार्स वन

Wednesday, August 7, 2013

फेसबुक ट्विटरको 'एडिक्ट' बन्नुभयो कि? आफूलाई जाँच्नुहोस्

फेसबुक ट्विटरको 'एडिक्ट' बन्नुभयो कि? आफूलाई जाँच्नुहोस्
सामाजिक सञ्जाल प्रयोग रमाइलै छ। त्यसलाई सही तरिकाबाट प्रयोग गर्ने हो भने ब्यक्तित्व विकासमा पनि सहयोग गर्छ। कतिपय राजनीतिक आन्दोलन र लोकल्याणका काम पनि समाजिक सञ्जालले सघाएका उदाहरण छन्। तर यसको लतमा फसियो भने आफ्नो दैनिक कामै अस्तव्यस्त हुने खतरा पनि उत्तिकै छ। यसले तपाईको ब्यक्तिगत समय र सान्त दिमागलाई बर्वाद गर्दिनसक्छ।

कतिपय अवस्थामा महत्वपूर्ण कामै छुटाइदिन्छ। फेसवुक, ट्वीटर र युट्युबका प्रयोगकर्ता विश्वमै बढी छन्। सामाजीक सञ्जालको लत किशोर अवस्थामा छिटो पर्छ तर यसको लतबाट प्रौडहरु पनि बच्न सकेका छैनन्। कसरी छुट्याउने त यसको लतमा परेको ? कृपया तलका बुँदा पढ्नुहोस् कतै तपाइँ सामाजिक सञ्चालको 'एडिक्ट' त बन्नु भएको छैन

Sunday, July 28, 2013

आजबाट चावहिल चोकदेखी जोरपाटीसम्म डिजिटल सुरक्षा


काठमाडौं - महानगरीय प्रहरी बृत्त बौद्धले चावहिल चोकदेखी जोरपाटीसम्म डिजिटल सुरक्षा निगरानी बढाउन एकिकृत सुरक्षा प्रणाली सञ्चालन गर्ने भएको छ। सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रहरुमा क्लोज सर्किट टेलिभिजन जडान गरी आइतबारबाट आधुनिक पद्धतीको सुरक्षा प्रणाली शुरु गर्न लागेको बृत्तले जानकारी दिएको छ।

बृत्तका डिएसपी मनोज केसीका अनुसार सुरक्षाको दृष्टिकोणले संवेदनशील बौद्ध स्तुपा क्षेत्रमा जडान भएका  जडान गरिएको छ।

Friday, July 19, 2013

यसो गर्नुहोस् निद्रा नलाग्ने समस्या छ भने


व्यक्ति स्वस्थ रहन भरपूर निद्रा लिनु निकै आवश्यक हुन्छ । राम्ररी निदाउन पाइएन भने जिउ गह्रौँ हुन्छ । नियमित रुपमा निद्रा खल्बलिने वा पर्याप्त समय सुत्न नपाउने हो भने मानिस विरामी पनि पर्न सक्छ । कतिपयलाई निद्रा नपर्ने समस्या हुन्छ ।

अनिद्राको समस्याबाट पिरोलिएका मानिसहरु निदाउने उपायको खोजी गर्दै न्रि्रा लाग्ने विभिन्न औषधि समेत सेवन गरिरहेका हुन्छन् । यदि तपाइँमा पनि निद्रा नलाग्ने समस्या छ भने झ्वाट्टै औषधि खानतिर नलाग्नुस् । तपाइँले यसो गर्नुभयो भने अनिद्राको समस्या दूर हुनेछ ।
प्याजको बाहिरी बोक्रा फ्याँकेर त्यसलाई पिँधेर रस निकाल्नुहोस् । प्याजको दुइ चम्चा रस दिनहुँ पिउने गर्नुहोस् । यसो गर्दा तपाइँलाई निद्रा पर्छ ।

Popular Posts

यहाँ लाइक गर्नु होला किनकि फेरि हामिलाइ भेट्नु छ

तपाइको Android mobile मा यहाँ क्लिक गरेर हाम्रो एप्स डाउनलोड गर्नुहोस

तलको कमेन्ट बक्समा कमेन्ट्स गर्न नबिर्सनुहोला ।